सल्यानको कपुरकोट गाउँपालिका ३ चोरखोलमा जिप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।
रुकुमपूर्वको सिस्ने गाउँपालिकाबाट दाङतर्फ जाँदै गरेको पिकअप जिप चोरखोलमा दुर्घटनामा परेको हो ।