• Wednesday 7th of October 2026

सडक किनारामा भेटिएको शवको खुल्यो पहिचान


  • धनकुटा खबर
  • .

वीरेन्द्रनगरको फोरलेन सडक किनारामा भेटिएको श**व कैलालीको लम्की घर भएका प्रकाश महतरा रहेको प्रारम्भीक रुपमा खुलेको छ ।

३५ वर्षीय महतरा वीरेन्द्रनगरकै एक होटलमा काम गर्ने र उनी राती फर्किदै गर्दा गाडीले ठ*क्कर दिएको सीसी टिभी क्यामरामा देखिएको सुर्खेत प्रहरीले जनाएको छ ।

प्रहरीले ठक्कर दिएको गाडीलाई वीरेन्द्रगरको भैरवस्थानबाट नि*यन्त्रणमा लिएको छ ।

आफन्तहरु सम्पर्कमा आएको र घटनाबारे अझै थप अनुसन्धान गरिरहेकाले विस्तृतमा जानकारी पछि दिने प्रहरीको भनाइ छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖