गोप्य सूचनाका आधारमा ला#गुऔ#षध सहित चार जनालाई प्रहरीले रौतहटबाट चार जनालाई नियन्त्रणमा लिएको छ।
ला#गुऔ#षध ब्रा#उन सु#गरसहित चार जनालाई इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले नियन्त्रणमा लिएको हो ।
उदयपुर गाईघाटका बर्ष २३ की प्रिया तामाङ, चन्द्रपुर–४ बस्ने बर्ष ३५ का राज बलम पाख्रिन मगर र चन्द्रपुर–४ बस्ने बर्ष २९ को प्रशान्त तामाङलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
प्रहरीले उनीहरुको साथबाट ब्रा#उन सु#गर से#वन तथा तौल गर्ने सामग्री र २४० मिलीग्राम ब्रा#उन सु#गर बरामद गरेको छ।
