बारा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बारा जिल्ला सह-सचिव एवं संगठन विभाग प्रमुख पवन चौधरी विनय यादवको राष्ट्रिय एकता दलमा प्रवेश गरेका छन् ।
०७९ मा बारा निर्वाचन क्षेत्र नम्बर ४ बाट चौधरीले ७ हजार मत प्राप्त गरेका थिए ।
आज पार्टी प्रवेश कार्यक्रममा बोल्दै चौधरीले रास्वपाको पछिल्लो कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरे ।
