• Wednesday 7th of October 2026

आज कति पुग्यो सुनको भाउ ?


  • धनकुटा खबर
  • .

काठमाडौंं । नेपाली बजारमा बुधबार (फागुन १३) सुनको मूल्य स्थिर छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन तीन लाख १४ हजार ८०० रुपैयाँमा कारोबार भएको सुन यस दिन सोही मूल्यमा किनबेच हुनेछ ।

यस्तै, चाँदीको प्रतितोला १३० रुपैयाँले बढेको छ । आजका लागि एक तोलाको पाँच हजार ७१५ रुपैयाँ तोकिएको छ ।

हिजो भने पाँच हजार ५८५ रुपैयाँ खरिदबिक्री भएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖