धनगढी । बैतडीको पुर्चौडी नगरपालिकामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नगर कमिटी उपाध्यक्ष उज्जल साउद एमाले प्रवेश गरेका छन् ।
साउदले एक विग्यप्ती जारी गर्दै साउदले नेकपा परित्याग गरेको र एमालेमा कटिबद्ध भएर लाग्ने बताएका छन् ।
२०७९ मा वडा अध्यक्षका उम्मेदवार समेत रहेका साउदले हालका मितिदेखी एमालेमै रहने घोषणा गर्दै जानकारी गराएका छन् ।
