• Tuesday 6th of October 2026

खाना पकाउने क्रममा ढलेका निर्वाचन प्रहरीको मृत्यु


  • धनकुटा खबर
  • .

कन्चनपुर । कञ्चनपुरमा खाना पकाउने क्रममा ढलेका पुनर्बास नगरपालिका–९ सिताबस्तीस्थित जीवनशक्ति आधारभूत मतदानस्थलमा खटिएका निर्वाचन प्रहरी ३५ वर्षीय मानसिंह रानाको मृ`त्यु भएको छ ।

उनकाे सेती प्रादेशिक अस्पतालमा मृ`त्यु भएको हाे ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖