• Tuesday 6th of October 2026

सुनसरी १ मा १७ भोट ल्याएका उम्मेदवार राईको निर्वाचन खर्च विवरण १० प्लेट चाउमिन र २० प्लेट मःम


  • धनकुटा खबर
  • .

सुनसरी । १७ भोट ल्याएका सुनसरी निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार डा. रक्षकुमार राईको निर्वाचन खर्च विवरण : १० प्लेट चाउमिन, २० प्लेट मःम रहेको छ ।

खाना र पेय पदार्थ

१. चिकेन चाउमिन – १० प्लेट
२. पोर्क झोल मःम – १२ प्लेट
३. चिकेन स्टिम मःम – २० प्लेट
४. पोर्क बारबिक्यू – ६ प्लेट
५. कोक – ५ बोतल
६. ‘एक्सट्रिम’ – १५ बोतल
७. बदाम जुस – १० बोतल
८. पानी – १० बोतल
९. सादा खाना (सय छाक) – १५,००० रुपैयाँ

यातायात/ईन्धन

१०. पेट्रोल (५० लिटर) – ८,२५० रुपैयाँ

उनि मितेरी पार्टी नेपालबाट उम्मेदवार बनेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖