• Tuesday 6th of October 2026

बुटवलतर्फ जाँदै गरेको बस दुर्घटना


  • धनकुटा खबर
  • .

अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–२ ढाकावाङ्गको कल्टारीमा बस दुर्घटना भएको छ।

ढाकावाङ्गबाट बुटवलतर्फ जाँदै गरेको लु १ ख ८६३८ नम्बरको बस दुर्घटनामा परेको हो।

दुर्घटनाका समयमा बसमा चालकसहित आठ जना यात्रु सवार रहेका थिए। दुर्घटनामा परे पनि सबै यात्रु सकुशल रहेको जानकारी प्राप्त भएको छ।

दुर्घटनाको थप विवरण आउन बाँकी रहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖