• Tuesday 6th of October 2026

सामुदायिक वनमा युवक मृत अवस्थामा फेला


  • धनकुटा खबर
  • .

कैलाली । कैलालीमा सामुदायिक वनमा युवक मृत अवस्थामा फेला परेका छन् ।

गोदावरी नगरपालिका–५ स्थित गेटा सामुदायिक वनभित्र अन्दाजी ३७ वर्षीय युवक मृत भेटिएको प्रहरीले जनाएको छ ।

उनको नामथर र ठेगाना भने खुल्न सकेको छैन ।

घटनाबारे जानकारी पाएपछि प्रहरी टोली घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖