• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

रास्वपाका शीर्ष नेताबीच भेट


  • धनकुटा खबर
  • .

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका शीर्ष नेताबीच भेट भएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन शाह, उपसभापतिद्वय स्वर्णिम वाग्ले र डिपी अर्यालबीच भेट भएको हो।

उनीहरूबीच काठमाडौंको दरबारमार्गस्थित एउटा होटलमा भेट भएको हो।

उपसभापति वाग्लेले सामाजिक सञ्जालमा फोटो पोस्ट गर्दै भनेका छन्- राजकाज! आज साँझको छलफल!

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖