• Tuesday 6th of October 2026

काठमाडौँ उपत्यकामा असिना सहित वर्षा


  • धनकुटा खबर
  • .

काठमाडौँ । काठमाडौँ उपत्यकामा आज असिनासहित वर्षा भएको छ ।

वर्षाका कारण जनजीवन सामान्य प्रभावित बनेको छ ।

जल तथा मौसम विज्ञान विभागले आज अपराह्नपछि नै विशेषगरी तराईका केही जिल्लामा हुरीसहित असिना पानीका कारण मानवीय र भौतिक क्षति हुनसक्ने भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖