काठमाडौं । नेपाली बजारमा सुनको भाउमा गिरावट हुने क्रम जारी रहेको छ ।
आइतबार १२ हजार ५ सय रुपैयाँले घटेको सुन आज सोमबार ६ हजार ५ सय रुपैंयाले घटेको हो ।
अघिल्लो कारोबार दिन आइतबार सुनको भाउ प्रतितोला २ लाख २ लाख ८२ हजार रुपैंयामा कारोबार भएको थियो । आज सुन तोलाको २ लाख ७५ हजार ५०० रुपैंया तोकिएको छ ।
आज चाँदीको भाउ पनि प्रतितोला ११५ रुपैंयाले घटेर ४ हजार ४२५ रुपैयाँमा कारोबार भइरहेको छ ।
