• Tuesday 6th of October 2026

चितवनमा तेल ट्यांकरको ठक्करबाट स्कुटरमा सवार महिलाको मृ त्यु


  • धनकुटा खबर
  • .

चितवन । चितवनमा तेल ट्यांकरको ठ क्करबाट स्कुटरमा सवार महिलाको मृ त्यु भएको छ।

रत्ननगर १ निपनीस्थित पूर्व-पश्चिम राजमार्गमा भरतपुरतर्फ आउँदै गरेको ट्यांकरले स्कुटरलाई ठ क्कर दिएको थियो।

लु २ ख २८९४ नम्बरको ट्यांकरको ठ क्करबाट ना ५५ प ८०७७ नम्बरको स्कुटरमा सवार ३५ वर्षीया मीना रेग्मीको घ टनास्थलमै मृ त्यु भएको प्रहरी निरीक्षक दीपक रिजालले जानकारी दिए।

प्रहरीका अनुसार तेल ट्यांकरले सडक छेउमा रोकिएका ना ६५ प ७८८३, ना ५५ प ८०८३ नम्बरको मोटरसाइकल र एउटा साइकललाई पनि ठ क्कर दिएको थियो।

ट्यांकर र चालक प्रहरीको नियन्त्रणमा छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖