• Tuesday 6th of October 2026

भाइको काजकि’रिया सकेर दाङ पुगेका लेखा अधिकृतले गरे श्रीमतीकाे ह’त्या


  • धनकुटा खबर
  • .

तुलसीपुर । दाङमा एक व्यक्तिले आफ्नै श्रीमतीको धा’रिलो हति’यार प्रहार गरी ह त्या गरेका छन्।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ बिजौरी बस्दै आएका रुकुम पश्चिम त्रिवेणी गाउँपालिका–१० का ३४ वर्षीय गोपाल ओलीले आक्र’मण गर्दा २७ वर्षीया श्रीमती कमला ओलीको मृ’त्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक बाबुराम बस्नेतका अनुसार बिहीबार साँझ करिब साढे ७ बजे भएको घट’नामा गोपालले धा’रिलो हति’यार प्र’हार गर्दा कमलाको टाउको र अनुहारमा ग’म्भीर चो’ट लागेको थियो। गम्भी’र घा’इते भएकी उनलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगिएको भए पनि चिकित्सकले मृ’त घोषणा गरेका थिए।

प्रहरीले आ’रोपी गोपाल ओलीलाई नि’यन्त्रणमा लिएको छ र घटनाबारे थप अनुस’न्धान भइरहेको जनाएको छ।

प्रारम्भिक जानकारीअनुसार गोपाल ओली सरकारी कर्मचारी हुन्। उनी केही दिनअघि मात्र आफ्ना भाइ महेन्द्र ओलीको काजकि’रिया सकेर दाङ फर्किएका थिए। महेन्द्र ओलीले चैत १ गते रुकुम पश्चिमको मुसिकोट–१ स्थित बराहटाकुरा पुलबाट हाम फालेर आत्महत्या गरेका थिए।

काज’किरिया सकेर फर्किएका गोपालले आफ्नै श्रीमतीको ह’त्या गरेको घ’टना स्थानीय क्षेत्रमा त्रा’स र शो’कको विषय बनेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖