• Monday 19th of October 2026

टाइगर श्राफ गोलीकाण्ड- नेपाल भाग्न लागेका ३ अभियुक्त राजस्थानमा पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौं । बलिवुड अभिनेता टाइगर श्राफमाथि गोली प्रहार गर्नेमध्येका ३ अभियुक्तलाई राजस्थानको कोटा भन्ने ठाउँबाट भारतीयले प्रहरीले पक्राउ गरेको छ ।

रेलवे स्टेशनबाट पक्राउ परेका उनीहरु नेपाल दिल्ली हुँदै नेपाल भाग्ने तयारीमा रहेको प्रहरीले बताएको छ ।

कोटा पुलिस अधिक्षक एसपी तेजस्विनी गौतमका अनुसार उनीहरुलाई सोमवार विहान ११ बजेतिर पक्राउ गरि सोधपुछ गर्दा नेपाल भाग्ने तयारीमा रहेको खुलेको हो ।

टाइगर स्राफमाथि आइतवार साँझ हमला भएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖