• Tuesday 6th of October 2026

नेपालविरुद्ध मलेसियाको आक्रामक ब्याटिङ


  • धनकुटा खबर
  • .

काठमाडौं । विश्वकप छनोटअन्तर्गत अहिले नेपालविरुद्ध ब्याटिङ गरिरहेको मलेसियाले आक्रामक सुरूवात गरेको छ ।

टस जितेर ब्याटिङ थालेको मलेसियाले ३ ओभरमा विकेट नगुमाई ३६ रन जोडेको छ । सेयद अजिज १५ र जुबैदी जुल्कीफल १३ रनमा खेल्दैछन् ।

प्रतियोगितामा दुवै टोलीको यो दोस्रो खेल हो । पहिलो खेलमा नेपालले सिंगापुरलाई ८ विकेटले हराएको थियो भने मलेसिया, ओमानसँग ३२ रनले पराजित भएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖