• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

विराटनगरको आगलागी : दुईजनाको मृत्यु


  • धनकुटा खबर
  • .

विराटनगर । विराटनगरको सातघुम्तीको कवाडी गोदाममा आगलागीमा परी दुईजना मृत्यु भएको छ । जसमध्ये एकजनाको पहिचान खुल्न सकेको छैन ।

विराटनगर–७ का दिपक मण्डल र अर्का एकजनाको मृत्यु भएपछि जलेका कारण पहिचान गर्न नसक्ने अवस्थामा शव फेला परेको मोरङ प्रहरीका प्रवक्ता रन्जनकुमार दाहालले जानकारी दिएका छन् ।

घाइतेमध्ये ५५ वर्षीया रिता सरदार र ६० वर्षीय सुशीला पासवान उपचार भईरहेको छ । उनीहरुको ८० प्रतिशत शरीर जलेकोले गम्भीर रहेका छन् । पिंकी कामत र किसोर कामत समेत घाईते भई उपचार भईरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖