• Tuesday 6th of October 2026

यि हुन् आफु जिउंदै हुंदा पनि मृत्युको खबर फैलाउने नायिका


  • धनकुटा खबर
  • .

काठमाडौं, २० माघ । पाठेघरको मुखको क्यान्सरबाट निधन भएको भनिएकी भारतीय अभिनेत्री तथा मोडेल पूनम पाण्डे जिवितै रहेकी छिन् । उनले आफूले आफ्नो मृत्युको झुटो खबर सम्प्रेषण गरेको स्पष्ट पारेकी हुन् ।

उनले पाठेघरको क्यान्सरको बारेमा सचेतना फैलाउनको लागि आफूले मृत्युको खबर सम्प्रेषण गर्न लगाएको बताएकी हुन् ।

उनले आफ्नो इन्स्टाग्राममा मृत्युको झुटो खबर सम्प्रेषण गर्नुको कारण पनि खुलाएकी छिन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖