• Friday 9th of October 2026

२३ रन बनाउँदै आउट भए भीम


  • धनकुटा खबर
  • .

काठमाडौँ । दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा क्यानडाले दिएको दुई सय ८६ रनको लक्ष्य पछ्याएको नेपालले चौथो विकेट गुमाएको छ । चौथो विकेटका रुपमा भीम सार्की आउट भएका हुन् ।

उनले २१ बलमा चार चौकाको मद्दतले २३ रन बनाए । उनलाई क्यानडाका बलर दिलप्रित बाजवाले विकेटकिपर श्रेयष मोभाद्वारा क्याच गराए ।

४०.२ ओभरमा उनी आउट हुँदा नेपालले दुई सय ५३ रन बनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖