• Sunday 18th of October 2026

माधव नेपाल भेट्न जाँदै कांग्रेस सभापति देउवा


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव कुमार नेपाललाई भेट्ने भएका छन् ।

दुई बीचको भेटको समय निश्चित भइनसकेको बताइएको छ ।

मंगलबार साँझ देउवाले नेपाललाई फोन गरेर आफू भेट्न आउने जानकारी गराएका थिए ।

यसअघि राति नै एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेपाललाई भेट्न उनको निवास पुगेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖