• Sunday 18th of October 2026

माधवलाई भेटेपछि रमेश लेखकले भने- कुरा सकारात्मक छ यसलाई निरन्तरता दिन्छौँ


  • धनकुटा खबर
  • .

काठमाडौं– कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले माधव नेपाललाई भेटेर परिवर्तित विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको बताएका छन् ।

उनले सकारात्मक कुराकानी भएको समेत बताए । उनले भने, ‘छलफल सकारात्मक छ । यसलाई निरन्तरता दिन्छौँ ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖