• Sunday 18th of October 2026

कांग्रेस र माओवादी सहितको गठबन्धन एमालेले भत्काएको होः ओली


  • धनकुटा खबर
  • .

काठमाडौं, २९ फागुन । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस र माओवादीसहितको गठबन्धन आफूहरुले भत्काएको दाबी गरेका छन् ।

आज पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले कांग्रेस र माओवादीसहितको गठबन्धन चीनले भत्काएको भन्ने आरोपलाई खण्डण गर्दै उक्त गठबन्धन एमालेले भत्काएको दाबी गरेका हुन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖