काठमाडौं, १ चैत । लागूऔषध मुद्दाका फरार प्रतिवादी इन्टरपोलमार्फत पक्राउ परेका छन् ।
लागूऔषध खैरो हेरोईन मुद्दामा फरार रहेका ईलाम, संगरुम्बा–५ का २९ वर्षीय रोशन राईलाई कुवेतबाट पक्रउ परेका हुन् ।
उनलाई सम्बन्धित मुद्दामा कारबाही गर्न÷गराउन आज नेपाल ल्याइएको छ ।