सुनसरी । सुनसरीको धरान-१८ (घोपा क्याम्प परिसर) मा एकजना महिलाको शव फेला परेको छ । हत्या गरि शव फालिएको हुनसक्ने प्रहरी स्रोतले जनाएको छ । बिस्तृत विवरण आएको छैन ।