सुनसरी । धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान नजिकै बरको रुख मुनि घाटी रेटेको अवस्थामा एक किशोरीको शव फेला परेको छ । घटनास्थलमा पुगेको प्रहरीले शव कसरी त्यहाँ आयो र कसको हो भनेर अनुसन्धान अघि बढाएको जनाएको छ ।