• Saturday 17th of October 2026

सेनाको हराएको मोटरबम गोदावरीमा फेला


  • धनकुटा खबर
  • .

नेपाली सेनाको एक महिना अगाडि सम्पन्न तालिममा हराएको बम फेला परेको छ । कैलालीको गोदावरी नगरपालिका ४, हाटखोलामा स्थानीयले दु इञ्च मोटरबम देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

एक महिनाअघि नेपाली सेनाले अभ्यास गर्ने क्रममा उक्त बम हराएको बताइन्छ । सोही बम फेला परेको हुनसक्ने अनुमान छ ।

प्रहरीले तत्काल नेपाली सेनाको बम डिस्पोजल टोली मगाएपछि हिजै बमलाई निस्क्रिय पारिएको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖