दुर्गा प्रसाईं ले ओलि लाई लगाए आफुलाइ मार्न खोजेको आरोप,पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई हत्याको प्रयास गरेको आरोप लगाएका छन्। एक युटुवरलाई अन्तर्वाता दिँदै ओली समूहले २०६४ सालमा आफूलाई हत्याको प्रयास गरेको बताएका हुन्।khabarnepali