• Tuesday 20th of October 2026

जसपाका कार्कीले आज राज्यमन्त्रीको शपथ खाने


  • धनकुटा खबर
  • .

काठमाडौं,१२ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज केही राज्यमन्त्रीलाई थपेर मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । प्रचण्डले आज जसपाका दीपक कार्कीलाई स्वास्थ्य राज्यमन्त्री नियुक्त गरेका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जसपा अध्यक्ष उपेन्द्र यादवले सम्हालेको उक्त मन्त्रालयमा कार्कीलाई राज्यमन्त्री नियुक्त गरेका हुन् ।

कार्कीले सोमबार दिउँसो नै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पद तथा गोपनीयताको शपथ लिने छन् । कार्की धनुषा-१ बाट निर्वाचित सांसद हुन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖