• Tuesday 6th of October 2026

यौन सम्पर्क राख्नु भन्दा अगाडी नखानुहोस यो कुराहरु


  • धनकुटा खबर
  • .

लसुन र प्याजले हाम्रो मुखको स्वास दुर्गन्धित बनाउछ र यसको सेवन गर्नाले हाम्रो पेट फुल्न सक्छ जसले गर्दा यौन सम्पर्क राख्दा धेरै आनन्ददायक हुन् सक्दैन ।

१. गेडागुडी : हाम्रो शरीरले गेडागुडी छिट्टै पचाउन नसक्ने हुनाले यसले हाम्रो पेटमा ग्याँस भरिने गर्छ जसले गर्दा यौन सम्पर्कमा विवाद पुर्याउने सक्छ।

२. पनिर : पनिर हाम्रो शारीरको लागि धेरै राम्रो हुने गर्छ तर यैन सम्पर्क राख्नु भन्दा अगाडी यो खाने कुरा खानाले मुखमा यसको स्वाद लामो समय सम्म रहिरहने हुनाले यौन उत्तेजनालाई शान्त गराईदिन्छ। त्येसैले यौन सम्पर्क भन्दा अगाडी पनिर नखानु राम्रो हुन्छ।

३. मासु : हामीला नियामित रुपमा मासु खाएपछि धेरै निन्द्रा लग्न र थकित महसुस गर्ने गर्छौ जसले गर्दा यौन सम्पर्कमा आनन्ददायक हुदैन।

४. पुदिना : धेरै जसो मानिसहरु पुदिना मुखलाई बासनादार बनाउन खाने गर्छन तर यसले भने उत्तेजनालाई कम गराउछ । यसको सेवन गर्नाले हाम्रो टेस्टोस्टोरोन हर्मोनको मात्र घट्ने गर्छ जसले गर्दा यौन सम्पर्क आनन्ददायक हुन् सक्दैन ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖