• Wednesday 21st of October 2026

७० हवल्दारलाई प्रहरी वरिष्ठ हवल्दारमा बढुवा गर्न सिफारिस


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेपाल प्रहरीमा प्राविधिक प्रहरी समूह अन्तर्गत विभिन्न उपसमूहका ७० जना हवल्दारलाई वरिष्ठ हवल्दारमा बढुवा गर्न सिफारिस गरिएको छ ।

शुक्रबार बसेको बढुवा समितिको बैठकले उनीहरुलाई वरिष्ठ हवल्दार पदमा बढुवा गर्न सिफारिस गरेको हो ।

शुक्रबारको बैठकको निर्णयानुसार प्राविधिक प्रहरी समूह, ईन्जिनियरिङ्ग उपसमूह, सञ्चारतर्फका प्रहरी हवल्दारहरुलाई सोही समूह, उपसमूहतर्फको प्रहरी वरिष्ठ हवल्दार पदमा बढुवाका लागि गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖