• Thursday 22nd of October 2026

नेपालको जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिक बिरामीहरूको नि:शुल्क उपचार हुन्छ :मेयर बालेन


  • धनकुटा खबर
  • .

काठमाडौ । काठमाडौका मेयर बावेन शाहको घोषणा यस्तो छ –

नेपालको जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिक बिरामीहरूले आफ्नो पालिकाबाट विपन्न, असहायको सिफारिस लिएर काठमाडौँ महानगर आउनुहोला ।

हामीसँग ४३ अस्पतालका ३२३ बेड आवद्ध छन् । त्यहाँ बिरामीको आवश्यकता अनुसार निशुल्क उपचार हुनेछ ।

तपाईको टोल छिमेक वा आफन्ताहरू यो वर्गमा पर्नुहुन्छ भने खबर गरिदिनुहोला ।

सम्पर्क : ११८० (1180)
वा, काठमाडौँ महानगर स्वास्थ्य विभाग

Screenshot

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖