काठमाडौ । इलाम २ को उपनिर्वाचनमा विजयी भएका नेकपा(एमावे) का उम्देवारलाई बधाई राष्ट्रिय स्वतन्त्र पार्टी अध्यक्ष एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछालेले भने –
इलाम २ को उपनिर्वाचनमा एमाले उमेदवार सुहाङ नेम्वाङ जी विजयी हुनु भएकोमा हार्दिक बधाई ज्ञापन गर्द्छु। हामीलाई मत दिनु हुने र मत संगै ठुलो संदेश दिनु हुने सबै प्रति आभारी छु।
रास्वपा उमेदवार मिलन लिम्बु लगायत अहोरात्र खट्नु हुने सिङ्गो पार्टी पंक्तिलाई धन्यवाद। जित्न सकिएन, सिक्न सकियो। त्यसैले कुनै If ,But को सहारा नलिइ सहर्ष पराजय स्वीकार गर्दै जिम्मेवार ढंगले अभिव्यक्त हुन सबै सदस्यहरुमा अनुरोध छ।

Screenshot
