• Saturday 24th of October 2026

सन्दीपको मुद्दामा बहस सकियो, न्यायाधीशले सीसीटीभी फुटेज हेर्ने


  • धनकुटा खबर
  • .

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको बहस सकिएको छ ।

दुवै पक्षका वकिलको बहस साथै जवाफी बहस भर्खरै सकिएको छ ।

फैसलाअघि न्यायाधीशले होटलको सीसीटीभी फुटेज हेर्ने बताएका छन् ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖