• Sunday 25th of October 2026

बढेन कर्मचारीको तलब र सामाजिक सुरक्षाभत्ता


  • धनकुटा खबर
  • .

काठमाडौँ । बजेट भाषणबाट कर्मचारी निराश भएका छन् ।

आगामी आर्थिक वर्षको बजेट भाषणमा सरकारले कर्मचारीको तलब नबढाउने निर्णय गरेको हो ।

यस्तै सरकारले वृद्धवृद्धा र एकल महिला लगायतले पाउँदै आएको सामाजिक सुरक्षा भत्ता पनि बढेन । तर, अर्थमन्त्री वर्षमान पुनले सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिइएको बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖