• Sunday 25th of October 2026

मुख्यमन्त्री यादव विश्वासको मत लिन तयार, प्रदेश सभा बैठक सुरु


  • धनकुटा खबर
  • .

वीरगन्ज । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव विश्वासको मत लिन तयार भएका छन् ।

बुधबार सुरु भएकाे प्रदेश बैठकमा विश्वासको मत लिन उनी तयार भएका हुन् ।

त्यसका लागि उनी प्रदेश सभा भवन पुगेका छन् ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖