• Wednesday 21st of October 2026

इन्स्पेक्टर विदुर शिवाकोटी प्रहरीको नियन्त्रणमा


  • धनकुटा खबर
  • .

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत इन्स्पेक्टर विदुर शिवाकोटीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीबारे अनुसन्धान गर्नुपर्ने भएको हुनाले नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले बताए ।

उनीबिरुद्ध बालयौन दुरुपयोग गरेको आरोप छ । शिवाकोटीलाई प्रहरी वृत्त स्वयम्भूमा राखिएको छ ।

प्रहरी वृत्त सोह्रखुट्टेबाट केही दिनअघि मात्र अपराध अनुसन्धान कार्यालयमा सरुवा भएका उनी इन्जेलिजेन्स शाखामा कार्यरत छन् ।-रातोपाटी

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖