• Wednesday 21st of October 2026

प्रभु ग्रुपका देवी भट्टचनलाई मातृशोक, ८६ बर्षीय यम कुमारीको निधन


  • धनकुटा खबर
  • .

काठमाडौं, जेठ २५ । प्रभु ग्रुपका संस्थापक तथा अध्यक्ष देवी प्रसाद भट्टचनलाई मातृशोक परेको छ ।

उनकी ममतामयी आमा यम कुमारी भट्टचनको गएराति १०ः४० बजे ८६ वर्षको उमेरमा काठमाडौंमा निधन भएको छ ।

यम कुमारीकी श्रीमान स्व। बाल नरसिंह भट्टचनको यसअघि नै निधन भइसकेको छ ।

यम कुमारीका दुई छोरा र दुई छोरी छन् । उनको पार्थिव शरिरलाई आज अपरान्ह २ बजेपछि पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने परिवारका सदस्यले जानकारी दिएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖