• Wednesday 21st of October 2026

काठमाडौंबाट धनगढीका लागि श्री एयरको जहाज उड्नै सकेन


  • धनकुटा खबर
  • .

काठमाडौं: काठमाडौंबाट धनगढीका लागि शुक्रबार १२:२५ मा उड्ने भनिएको श्री एयरलाइन्सको जहाज अहिलेसम्म उड्न सकेको छैन।

स्रोतका अनुसार श्री एयरलाइन्सको सा २२५ नम्बरको जहाज उड्न नसकेको हो।

मौसम खराबीको कारण झण्डै आधा घण्टा बढी जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै रोकिएको जनाइएको छ। मौसम क्लियर हुने बित्तिकै जहाज उड्ने बताइएको छ।

करिब १० मिनेटमा उड्ने एयरलाइन्सको दाबी छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖