• Thursday 22nd of October 2026

कुखुरा फर्म र गोठमा आगलागी,५ लाख मुल्य बराबरको धनमाल जलेर नष्ट


  • धनकुटा खबर
  • .

धनगढी, २९ जेठ । धनगढी उपमहानगरपालिका-१२ “डी” गाउँका ५२ वर्षीय गगन खत्रीको कुखुरा नभएको कुखुरा फर्ममा सोमवार दिउँसो आगलागी भएको हो।

 खत्रीको फर्ममा आगलागी हुँदा अन्दाजी ५ लाख मुल्य बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖