• Thursday 22nd of October 2026

आज ह्वात्तै घट्यो सुनको भाउ


  • धनकुटा खबर
  • .

काठमाडौं । शुक्रबार सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा शुक्रबार छापावाला सुन प्रतितोला १ लाख ४१ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार छापावाल सुन १ लाख ४१ हजार ६०० मा कारोबार भएको थियो । शुक्रबार तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ४० हजार ५०० रुपैयाँ छ ।

चाँदीको मूल्य शुक्रबार तोलमा १० रुपैयाँले घटेको छ । बिहीबार तोलाको १ हजार ८१० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार १ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖