• Thursday 22nd of October 2026

नेपाल र साउथ अफ्रिकाबिचको खेल दुई ठाउँमा हेर्ने काठमाडौँ महानगरले गर्यो व्यवस्था


  • धनकुटा खबर
  • .

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले टी–२० विश्वकप क्रिकेट अन्तरगत शनिबार हुने नेपाल र साउथ अफ्रिकाबिचको खेल दुई स्थानमा सर्वसाधारणलाई देखाउने व्यवस्था मिलाएको छ ।

महानगरपालिकाले सानो गौचरण, हाँडिगाउँ र चाबहिल गणेशस्थान फुटबल ग्राउण्डमा क्रिकेटको सो खेल प्राजेक्टरमार्फत देखाउने व्यवस्था मिलाएको हो ।

वेस्ट इन्डिजमा हुने उक्त खेल बिहान ५ बजेर १५ मिनेटदेखि सुरु हुनेछ । यसअघि नेपालको पहिलो खेल पनि महानगरले राजधानीका तीन स्थानमा लाइभ देखाएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖