• Thursday 22nd of October 2026

बझाङ केन्द्रबिन्दु भएर भूकम्पका दुई धक्का


  • धनकुटा खबर
  • .

काठमाडौँ । बझाङमा गएराति दुई पटक भूकम्प गएको छ ।

पाँच मिनटेको अन्तरमा दुई पटक भूकम्प गएको हो ।

बझाङको सुर्मा केन्द्र बनाएर गएराति ११ः२५ मा ३.७ र ११ः३० मा ३.६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖