• Thursday 22nd of October 2026

६५० ट्रामाडोल लागु औषध ट्याब्लेट सहित फार्मेसी सञ्चालिका पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौँ । प्रहरीले गोंगबुस्थित कविता फार्मेसी सञ्चालिकालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा पालुङटार घर भएकी २५ वर्षीया बिनिता कुमाल छिन् ।

फार्मेसीबाट ६५० ट्रामाडोल लागु औषध ट्याब्लेट बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता (एसपी) नवराज अधिकारीले बताए ।

उनीबारे प्रहरी वृत महाराजगञ्जले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖