• Thursday 22nd of October 2026

मलामी गएका एक व्यक्ति पौडी खेल्ने क्रममा भेरी नदीमा बेपत्ता


  • धनकुटा खबर
  • .

सुर्खेत। मलामी गएका एक व्यक्ति पौडी खेल्ने क्रममा भेरी नदीमा बेपत्ता भएका छन्।

बेपत्ता हुनेमा सुर्खेतको पञ्चपुरी नगरपालिका– ११ का ५५ वर्षीय सज्जन कामी रहेका छन्।

कुइनेस्थित भेरी कर्णाली दोभानमा मलामी गएका उनी नुहाउने क्रममा बेपत्ता भएको सुर्खेत प्रहरीले जनाएको छ।

अहिले उनको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी वीरेन्द्रवीर विश्वकर्माले बताए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖