• Thursday 22nd of October 2026

पानी नपरेपछि यसरी गरियो भ्यागुताको बिहे


  • धनकुटा खबर
  • .

धनगढी । कैलालीको धनगढीमा भ्यागुताको बिहे गरिएको छ।

धनगढी उपमहानगरपालिका–५ हसनपुरमा रहेको गोठालो डेरीले पानी नपरेको भन्दै भ्यागुताको बिहे गराएको हो। सोमबार बिहानै एक जोडी भ्यागुताको बिहे गराइएको छ।

धनगढीमा पानी नपर्दा गर्मी बढेको छ। भ्यागुताको बिहे गरेपछि पानी पर्ने विश्वासका साथ गोठालो डेरीले एक जोडी भ्यागुता खोजेर बिहे गराएको हो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖