• Thursday 22nd of October 2026

घाँस काट्न गएकी महेश्वरीको लडेर मृत्यु


  • धनकुटा खबर
  • .

बैतडीः बैतडीमा भिरबाट लडेर एक युवतीको मृत्यु भएको छ।

जिल्लाको सिगास गाउँपालिका-९ चौखामकी १९ वर्षीया महेश्वरी विकको घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएको हो।

सोमवार साँझ घर नजिकै घाँस काट्न गएकी विकको भिरबाट लडेर घटनास्थलमै मृत्यु भएको ९ नम्बर वडाका वडा अध्यक्ष कृष्ण धामीले बताए।

महेश्वरी उदय मावि गन्सुरमा कक्षा ९ मा अध्ययनरत थिइन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖