काठमाडौं। बानेश्वरस्थित संघीय संसद भवनको सुरक्षामा खटिएका प्रहरी जवान अजित गोलेले आत्महत्या गरेका छन्। उनको शव संसद भवनभित्रको शौचालयमा भेटिएको हो। दोलखाका गोलेले आफैंले बोकेको हतियारले गाली हानि आत्महत्या गरेका हुन्।