• Friday 23rd of October 2026

झापामा पत्नीको हत्या गरेर पति भागे


  • धनकुटा खबर
  • .

बिर्तामोड, असार २१ । झापाको दक्षिणी सीमावर्ती झापा गाउँपालिकाको कामाटोलीमा पत्नीकोे हत्या गरेर पति भागेका छन् ।

झापा गाउँपालिका वडा नम्बर ३ कामाटोली निवासी अन्दाजी वर्ष ३३–३४ को सतिसकुमार गणेशले आफ्नी पत्नी अन्दाजी वर्ष २४–२५ की अनिशाकुमारी गणेशको हत्या गरेका हुन् ।

सतिसकुमारले हम्मरले हानेर अनिशाकुमारीको हत्या गरेको स्थानीयले झापा टुडेलाई जानकारी दिएका छन् ।

पत्नीको हत्यापछि सतिसकुमार भागेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । उनले पत्नीको हत्या गर्नुको प्रारम्भिक कारण खुल्न सकेको छैन ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖