• Friday 23rd of October 2026

ओली निवास बालकोटमा खटिएका सशस्त्र प्रहरीका इन्स्पेक्टर थापाको निधनप्रति ओलीले गरे दु:ख ब्यक्त


  • धनकुटा खबर
  • .

काठॅाडौ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा सुरक्षार्थ खटिएका शसस्त्रका इन्सपेक्टर उमेश थापाको निधन भएको छ ।

निधनपछि अध्यक्ष ओलीले दु:ख ब्यक्त गर्दै भनेका छन् –

धेरै नबोल्ने र लजालु स्वभाव। काममा जहिले पनि तम्तयार । सुरक्षामा खटिएका सशस्त्र प्रहरीका इन्स्पेक्टर भाइ उमेश थापाको निधनको खबरले दुःखी छु। आज म बाहिरका कुनै पनि कार्यक्रममा सहभागी भइनँ ।

हिजो साँझ छुट्टिएर आफ्नै घर गएका उमेश भाइको बिहान निधनको खबर आयो। परिवारजनमा समवेदना व्यक्त गर्दछु ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖